जनकपुरधाम- सत्ता लोलुप्ताले एजेण्डाविहीन भएपछि मधेश केन्द्रित दल आफ्नै प्रदेशमा अस्तित्व खोज्दै गठबन्धनको भर परेका छन् । गत निर्वाचनमा देशकै चौथो शक्ति बन्न पुगेका मधेश केन्द्रित दलहरू आपसी तिक्तता र फुटजुटका …