जनकपुरधाम- मधेश प्रदेश राजधानी धनुषाको जनकपुरधाममा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापनका लागि व्यापारीहरूले स्थानीय प्रशासनसँग माग गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज प्रमुख जिल्ला अधि…