जनकपुरधाम- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति (भीसी) नियुक्ति गर्ने तयारी प्रदेश सरकारले थालेको छ । उपकुलपति डा.रामकेवल साहको निधनपछि प्रतिष्ठान भीसीविहीन रहेको छ । डा.साहको निधन भएको झण्डै ३…