विराटनगर । सिट बाँडफाँटका क्रममा भएको सहमति विपरीत नेकपा (एकीकृत समाजवादी) ले मोरङको दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनबीच भएको सहमति अनुसार नेकपा (एस) को भागमा मोरङको क्षेत्र नम्बर …