विराटनगर । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु क्लिनिक सुरु गरेको छ । सुनसरी जिल्ला मुलुकभर सबैभन्दा बढी डेंगु संक्रमण फैलिएको १० वटा जिल्लाहरु मध्ये पहिलो नम्बरमा छ । यहाँ एक…