विराटनगर- कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डलले राज्यमन्त्रीको सपथ लिएका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीका रुपमा प्रदेश प्रमुखको कार्यालयमा बुधबार विहान …