काठमाडौँ- धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न संघर्ष समितिका चिकित्सकले प्रतिष्ठानमा सेवा दिन छाडेका छन् । इन्टर्न चिकित्सकले पाउँदै आएको पारिश्रमिक कम भएको भन्दै उनीहरू प्रतिष्ठानमा आन्दोलित थिए…