सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को तस्बिर चाँडै आफूले राख्ने बताएका …