काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रदेश–१ को प्रदेशसभा बैठक अबरुद्ध गरेको छ । प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले प्रदेशसभ…