विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबारको प्रदेश सभा बैठकमा आफूलाई विश्वासको मत माग गरेका छन् । विश्वासको मत माग्दै उनले प्रदेश सभामा प्रस्ताव टेबुल गरेका छन् । बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था …