विराटनगर -विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहजरुपले सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ नगर कार्यालय भवन निर्माण शुरु गरेको छ । विराटनगर नगरपालिका–७ स्थित ६ कठ्ठा जग्गामा १४ करोड ६३ लाख ५५ हजार ५९० …