काठमाडौँ- नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । गत आइतबारदेखि काठमाडौँमा सुरू भएको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहने भएको हो । अध्यक्ष केपी शर्मा ओलीले…