काठमाडौँ- संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरू हुँदैछ । संघीय संसदको दुवै सदनको बैठक माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । सङ्घीय संसद् सचिवालयले दुबै …