काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक बस्दैछ । आज बिहान ७ बजेदेखि पोलिटब्युरो समितिको बैठक बस्न लागेको हो । हिजो बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेका तथा आजको बैठक…