काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तीन मुलुकका लागि नविनियुक्त राजदूतहरूलाई आइतबार शपथ खुवाएकी छिन् । राष्ट्रपतिले तापस अधिकारी (पाकिस्तान), गोहेन्द्र राजभण्डारी (बेल्जीयम/ईयू) र रामकाजी खड्का (जर्मनी) लाई …