काठमाडाैं: सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको छ । कोभिड १९ महामारीबाट प्रताडित जनतालाई राहत दिनुको सट्टा राज्यले न्यूनतम दायित्वबाट पन्छिने…