काठमाडौं : प्रतिनिधिसभा विघटनविरुध्दको मुध्दामाथि सुनुवाइ शुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको हो । यसअघि सोमबार अधिवक्ता दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरले बहस गरेका थिए । …