काठमाडौँ : नेकपा (दाहाल-नेपाल समूह)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिगामी कदमले नेकपा पुनर्गठन गर्नु पर्ने अवस्थामा पुर्याएको बताएका छन् । शनिबार…