काठमाडौं : सरकार र नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार अपरान्ह बालुवाटारमा सम्पन्न दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको वार्…