काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ । दाहाल-नेपाल समूहले सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको हो । कानुनी र राजनीतिक छलफल गर्नक…