काठमाडौँ : दोस्रो वरियताका नेता झलनाथ खनाल नेकपा एमालेको बैठकमा उपस्थित छैनन् । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच छलफलमा खनाल भने उ…