काठमाडौँ - अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी संगठनलाई विधि र विधानमा हिँडाउनका निम्ति भएको बताएका छन् । उनले विद्यार्थी आन्दोलनको…