काठमाडौँ - नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले मंगलबार अपरान्ह १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।