राजनीति

यी हुन् वामदेव गौतमको नयाँ पार्टीका केन्द्रीय सदस्यहरू (सूचीसहित)

इकागज | असार १४, २०७९
काठमाडौँ- वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दैछन् । आज दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर गौतमले नयाँ पार्टी घोषणा गर्न लागेका हुन् । गौतमको पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) रहेको उनी निकट स्रोतले बतायो । उक्त पार्टीको अध्यक्ष गौतम आफै हुनेछन् । त्यस्तै सचिवमा डिबी कार्की रहने बताइएको छ । तत्कालिन नेकपा विभाजन भएपछि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको संयोजक भएर कम्युनिस्ट ...