राजनीति

५ मुलुकका लागि प्रस्तावित राजदूत अनुमोदित

इकागज | जेठ ८, २०७९
काठमाडौँ - जापान र इजिप्टसहित विभिन्न ५ मुलुकका प्रस्तावित राजदूतहरु अनुमाेदित भएका छन् । शनिबार संसदीय सुनुवाइपछि उनीहरु अनुमाेदित भएका हुन् । सरकारले सिफारिस गरेका जापानका लागि दुर्गाबहादुर सुवेदी, इजिप्टका लागि सुशीलकुमार लम्साल, ब्राजिलका लागि निर्मलराज काफ्ले, अस्ट्रेलियाका लागि भरतकुमार रेग्मी र बहराइनका लागि तीर्थराज वाग्लेलाई संसदीय सुनुवाइ समितिले बैठकमार्फत सुनवाइ गरी अनुमोदन गरिएकाे समितिका सभापति ...