काठमाडौँ - नेपाली महिलाहरुको महान पर्व तीज बिहीबार देशभर यो पर्व धुमधामसँग मनाईदै छ । दर खाएर बसेका महिलाहरु यसदिन दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । देशभरका शिवालयहरुम…