काठमाडौँ- काठमाडौँको खुल्लामञ्चमा अग्नि निवारण तथा सडक दुर्घटना उद्धार प्रतिकार्य अभ्यास गरिएको छ । काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन विभागको आयोजनामा आइतबार खुल्लामञ्चमा प्रतिकार्य अभ्यासको अन्तिम प्रद…