काठमाडौँ- सहकारी ठगीबारे छानबिन गर्न सात सदस्यीय संसदीय समिति बनाइने भएको छ । उक्त समिति आज अपरान्ह ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा घोषणा गरिने बताइएको छ । उक्त समितिको कार्यविधि तीन महिनाको हुने कांग्रे…