काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले अहिले सरकार परिवर्तन गर्ने कदम दक्षिणपन्थी अवसरवाद भएको ठहर गरेको छ । शुक्रबार काठमाडौँमा सम्पन्न पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट समसामयिक प्रस्ताव पारित गर्दै नेकपा ए…