काठमाडौं - महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना सांसद र कार्यकारी समितिका १७ जनाले हस्ताक्षर प्रमाणीकरण गरेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ …