चितवन - नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्द सत्र सौराहामा गर्ने भएपछि यहाँका होटल व्यवसायीहरू उत्साहित छन् । एमालेको बन्द सत्रका बेला सौराहामा इतिहासमा पहिलो पटक सबैभन्दा बढीको कारोबार हुने व्यवसा…