काठमाडौँ - ललितपुर कांग्रेस अधिवेशनअन्तर्गत अहिले सभापतिका लागि पुनः मतदान जारी छ । शनिबार भएको जिल्ला कार्यसमितिको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पहिलो र दोस्रो म…