काठमाडौँ- नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला निर्वाचन अधिकृत देवबहादुर महतले साेमबार सूचना जारी गर्दै जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको…