काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेद्वारी नदिने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले आफु सभापतिको रिङबाट बाहिरिएको प्रतिक्रिया दिएका …