काठमाडौँ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा दुई हजार ८०९ मत खसेको छ । कांग्रेसको मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा बेलूकी पौने ६ बजेसम्म दुई हजार ८०९ मत खसेको मिडिया …