काठमाडौँ- सांसद जनार्दन शर्माले राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रम २०८०/८१ मा नयाँ सोच, सङ्कल्प र प्रतिबद्धता रहेको भन्दै समर्थन गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिक…