काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्र विकासको नेतृत्व गर्न नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै ओलीले वर्तमान सरकार नेपाललाई विका…