काठमाडौँ - यसपटकको संसद्मा युवाहरूको बाहुल्यता छ । नयाँ पार्टीमा युवाहरूको बाहुल्यता हुँदा त्यसले विषयविज्ञता र देशको आवश्यकता सम्बोधन गर्नेतर्फ युवा सांसदको आशलाग्दा अभिव्यक्तिले आम सर्वसाधारणको मन छोएको छ ।…