बुटवल- नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजदेखि बुटवलमा हुँदै छ । अधिवेशन उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरु शनिबार बुटवल आउँदै छ । केन्द्रीय तहका केही नेताहरु भने केहीदिनअघिदेखि…