जनकपुरधाम- समाचार लेखिएको निहुँमा डेली एक्सप्रेस पत्रिका जलाएका जनकपुरधामस्थित स्थानीय महावीर युवा कमिटीलाई सरोकारवाला निकायले कारबाहीको माग गरेको छ । ‘पार्क सौन्दर्यकरण र राजदेवी पूजा महावीरको कमाई…