काठमाडौँ– नेपाली कांग्रेसले तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगन गरेको छ । पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेको भन्दै कांग्रेसले एक विज्ञप्ति जारी गरेर …