जनकपुरधाम- हिन्दु धर्मावलम्बीहरू यमपञ्चक पर्व सुरु भएको छ । यमपञ्चकको दोस्राे दिन आज हनुमान जयन्ती पर्व मनाइएको हाे । जनकपुरधामस्थित विभिन्न मठ-मन्दिर र संघसंस्थाहरूले भगवान हनुमानकाे पूजा तथा आराधना गर…