काठमाडौँ- संविधानविद् डा. भीमार्जुन आचार्यले प्रहरी घेराभित्र कसैलाई बन्धक बनाउनु लोकतन्त्रको उपहास भएको बताएका छन् । व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले घरमै नजरबन्दमा राखेपछि आचार्यले यस्तो बताएका हुन् । …