काठमाडौँ- म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्राजिलको क्लब फ्लुमिनेन्सेलाई ४-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो …