काठमाडौँ- काठमाडौँका विभिन्‍न आज बिजुली जाने भएको छ । बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म चाबाहिलदेखि बौद्धलगायतका क्षेत्रमा चार घण्टा बिजुली जान…