काठमाडौँ- पुशपति क्षेत्र विकास कोषले बागमती किनारामा रहेका बस्ती तथा स्थानीयलाई सचेत रहन आग्रह गरेको छ । कोषले बागमतीमा महाशिवरात्रीको अवसरमा फागुन २१ गतेदेखि पानीको बहाव बढाइने भएकाले सचेत रहन अनुरोध गरेक…