काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पुगेका व्यक्तिलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले…