काठमाडौँ- 'रोजगारी र आय वृद्धि, काठमाडौँ समृद्धि' कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले जुत्ता बनाउने तालिम दिने भएको छ । यसअघि महानगरले विभिन्न क्षेत्रमा तालिम दिन इच्छुकलाई आवेदन खुला गरिसकेको थिय…