काठमाडौँ- पाँच जना कलाकारहरूले तयार पारेको सवारी साहित्यसम्बन्धी कलाको प्रदर्शनी चलिरहेको हो । उक्त प्रदर्शनी काठमाडौँको सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको हो । कुल ८५ वटा क्युरेसन राखेको प्रदर्शनीको नाम सवा…