आजमिति २०८१ साल असार २७ गते बिहीबार तदअनुसार जुलाई ११ तारिख । ग्रिष्म ऋतु शुक्ल षष्ठी तिथि, पूर्वफाल्गुणी नक्षत्र । आज सूर्योदय बिहान ५ बजेर १६ मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजेर ३ मिनेटमा हुनेछ । …